तनहुँमा बसले स्कुटरलाई ठ*क्क*र दिँदा विद्यार्थी नेताको मृ*त्यु
549 Views
तनहुँ, ८ मङ्सिर खोज मिडिया ।
तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका-१ भन्सारमा बसले स्कु*टरलाई ठ*क्क*र दिँदा मंगलबार अखिल क्रा*न्तिका*रीका नेताको मृ*त्यु भएको छ।
गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका-४ का २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घ*ट*नास्थलमै मृ*त्यु भएको प्रह*रीले जनाएको छ।
बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठ*क्कर दिँदा सापकोटाको मृ*त्यु भएको जिल्ला ट्रा*फिक प्र*हरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए।
मृ*त*क देवकोटा अखिल क्रा*न्तिकारी पालुङटारको संयोजक थिए। दु*र्घट*नाको अनुसन्धानको लागि दुबै सवारी साधन र बसको चालकलाई प्रह*रीले निय*न्त्रणमा लिएको छ।





प्रतिक्रिया दिनुहोस