बुहारीको कु*टा*इबाट जेठाजुको मृ*त्यु
516 Views
गोर्खा, ८ मङ्सिर खोज मिडिया ।
गोरखामा बुहारीको कु*टा*इबाट जेठाजुको मृ*त्यु भएको छ। जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कु*टाइबाट ४९ वर्षीय चामबहादुर बरामको मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालय गोरखाले जनाएको छ। आ
फ्नै बुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कु*टपिटबाट उनी ग*म्भीर घा*इते भएका थिए।
शनिबार दिउँसो कु*टपिटबाट घा*इते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौं लैजाँदै गर्दा बाटोमा नै ज्या*न गए*को प्रह*रीको भनाइ छ।
घ*ट*नाको जानकारी पाएपछि इलाका प्र*हरी कार्यालय आरुघाटबाट खटिएको प्रह*रीको टोलीले कु*टपि*टमा संलग्न आमाछोरीलाई नै प*क्राउ गरेको छ। प*क्राउ परेका दुबैवि*रूद्ध ज्यान मु*द्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्र*हरीले जनाएको छ। रासस





प्रतिक्रिया दिनुहोस