रौतहटमा मोटरसाइकल दु*र्घट*ना हुँदा एक मृ*त्यु दुई घा*इते
372 Views
ललन कुमार चौरसिया ।
रौतहट, ८ मंसिर खोज मिडिया ।
रौतहट जिल्लाको गौर चन्द्रपुर सडक पर्ने बैजनाथपुर चौकमा २ मोटरसाइकल एकआपसमा ठोकिदा एकजनाको मृ*त्यु भए छ भने २ जना घा*इते भएका छ ।
दु*र्घट*नामा परि मृ*त्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा नं ९ का महादेव साह कानुको छोरा २५ बर्षका रामाशंकर साह रहेको ईलाका प्र*हरी कार्यालय चन्द्रनिगाहपुरको प्रमुख डिएसपी लिलाराज लामिछानेले बताएका छन ।
गएराती १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र बिपरित दिसाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठिकिएको थियो । दुबै मोटरसाइकल तिब्रगतिमा रहेको थियो। त्यहीँ कारण एकजना चालक रामाशंकर साहको घ*ट*ना स्थलमै मृ*त्यु भएको हो ।
दु*र्घ*टनामा अर्का चालक गुजारा नगरपालिका वडा नं ९ मा बस्ने मनोज चौधरी र सोही मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन नगरपालिका वडा नं ७ की कान्ति देवि चौधरी गम्भीर घा*इते भएकी छिन । उनिहरुलाई रातिनै एम्बुलेन्स बाट उपचारको लागि बिरगंज पठाईएको तथा दुईटै मोटरसाइकल नि*यन्त्र*णमा लिएर घ*ट*ना बारे अनुसन्धान गरिरहेको प्रह*रीले जानकारी दिएका छन् ।
यसैबीच आज बिहान ५ बजे एउटा नम्बर नखुलेको एम्बुलेन्सले बल्चनपुर चौकमा एकजना पैदल यात्रुलाई ठ*क्कर दिएर भागेको छ । ठ*क्करले पैदल यात्रुको खुट्टा भां*चेपछी स्थानीयले केहिबेर गौर चन्द्रपुर सडकखण्डको बाल्चनपुर चौकमा केहिबेर चक्काजाम समेत गरेको थियो ।
घा*इते लाई उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाएर बाटो खुलाएको तथा ठक्कर दिएर भग्ने एम्बुलेन्सको खोजी भैरहेको ईलाका प्र*हरी कार्यालय चन्द्रनिगाहपुरले कटहरिया एफएम लाई जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस