ब*ला*त्कारमा परेकी चार वर्षीया बालिका जीवन*मर*णको दोसाँधमा
517 Views
मोरङ, ६ मङ्सिर खोज मिडिया ।
अभिभावक नभएका बेला घरको आँगनमै खेलिरहेकी मोरङ कटहरीकी ४ वर्षीया नाबालिका ब*ला*त्कारको शिकार बनेकी छन् ।
अ*प*राधीको हिंस्रक आ*क्र*मणमा परेकी बालिका यतिबेला कोशी अस्पतालको उपचार कक्षमा ग*म्भीर अवस्थामा छिन् । भारत बिहारको अररिया घर भइ मोरङको कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई प्रह*रीले प*क्राउ गरेको हो।
प*क्रा*उ परेका सरदारले घरमा खेल्दै गरेकी बालिकालाई स्थानीय लोहन्द्रा खोलामा लगेर शनिबार राती ८ बजे ज*वरजस्ती करणी गरेको मोरङ प्र*हरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
श्रमिक काम गर्ने सरदार शनिबार साइकलमा डुल्दै ती बालिकाको घरतिर आएका थिए। बालिकाका बावुआमा खेती किसान गर्छन्। अहिले धान थन्क्याउने सिजन भएकोले उनीहरू मेलापातमा गएका थिए। त्यसदिन घरमा ती बालिका एक्लै थिइन्। कोही नभएको मौका छोपेर सरदार आएर बालिकालाई साइकलमा हालेर घरबाट करिब ७ सय मिटर नजिक रहेको लोहन्द्रा खोलामा लगेर जव*रज*स्ती करणी गरेछन् ।
त्यसपछि बालिकालाई ढु*ङ्गा प्र*हार गरेका रहेछन् । घरमा छोरी नभटेपछि हामी खोज्दै लोहन्द्र खोलामा पुग्दा अर्धनग्न अवस्थामा छोरी अचेत अवस्थामा थिइन् । ती बालिकाका आफन्तले सेतोपाटीसँग भने, “यो*नीदेखि र*ग*त बगिरहेको थियो । अनुहार र शरीरभरी चो*टप*टक लागेको छ।’
पीडित बालिकाको उपचार अहिले कोशी अस्पतालमा भइरहेको छ। बालिकाको अवस्था चिन्ताजनक छ। उनी रूने, कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन्। उनको जीउ भरी निलडामहरु छन्। ब*लात्कृ*त बालिकाका अभिभावकको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधि उपचार गर्नसमेत नसकेको पीडितका आफन्तले बताएका छन् ।
नाबालिकालाई बला*त्कार गर्ने सरदारलाई शनिबार राति नै प्रह*रीले प*क्रा*उ गरेको मोरङ प्रह*रीका डिएसपी श्रेष्ठले जानकारी दिए। आइतबार मोरङ अदालतमा जवरजस्ती करणाी मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।





प्रतिक्रिया दिनुहोस