पोखराको लेकसाइडमा भी*षण आ*गा*लागीबाट १० वटा पसल जलेर नष्ट
574 Views
कास्की, ६ मङ्सिर खोज मिडिया ।
पोखरा महानगरपालिका–६ लेकसाइडमा भी*षण आ*गला*गी भएको छ ।
आज सोमबार बिहान ३ः४५ बजे सुरु भएको आ*गला*गीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू ज*लेर न*ष्ट भएको प्र*हरीले जनाएको छ ।
आ*गला*गीबाट मानवीय क्ष*ति नभए पनि ठूलो मात्रामा धनसम्पति जलेर न*ष्ट भएको छ । आ*गला*गीबाट दुई करोडको हाराहारीमा नो*क्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।
आ*गला*गीको कारण भने खुल्न सकेको छैन । उक्त स्थानमा भारतीय नागरिकले सञ्चालन गरेको टिनका झुप्राबाट आ*गला*गी भएको हुन् सक्ने अनुमान गरिएको प्र*हरीले जनाएको छ । आ*गला*गी अहिले पूर्ण रूपमा निय*न्त्रणमा आएको र क्ष*तिको विवरण संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस