कास्की जिल्ला सदस्य उम्मेदवार प्रेम बहादुर तामाङ्ग
1566 Views
1566 Views
कास्की, २८ कात्तिक खोज मिडिया ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उम्मेदवारमा मादी गाउँपालिका वडा नं ११ साईम्राङ्ग स्थित बसोबास गर्नुहुने प्रेम बहादुर तामाङ्ग मनोनित हुनुभएको छ ।
प्रेम बहादुर तामाङ्ग कास्की जिल्ला सदस्य पदका उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस