छ व्यापारिक फर्मलाई ३० हजार जरिवाना
527 Views
काठमाडौँ, २३ कात्तिक खोज मिडिया ।
वाणिज्य, आ*पूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा व्यापारिक फर्मलाई का*रबा*ही गरेको छ । विभागले मिठाई तथा फलफूल पसलमा अनुगमन गर्दै उपभोक्ता ठ*गेको पाइएपछि का*रबा*ही गरेको हो ।
भक्तपुरको धनुषा एण्ड धनुषा मिठाई भण्डार, शेखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट्स हाउसलाई प्रति पसल ५÷५ हजारका दरले ज*रिवा*ना गरेको छ ।
यस्तै, भक्तपुरकै माँ लक्ष्मी फ्रुट सेन्टर र ललितपुरको माँ वैष्णदेवी फ्रुट जुस सेन्टर तथा निशा फ्रुट सपलाई ज*रिवा*ना गरेको विभागले जानकारी दिएको छ ।
तीन वटा मिठाई र तीन वटा फलफुल पसलबाट ५/५ हजारका दरले ३० हजार रुपैयाँ जरिवाना गरेको हो । यी सबै व्यापारिक फर्मले उपभोक्ता ठ*गेको विभागले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस