बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला प*क्रा*उ
1080 Views
काठमाडौं, २३ कात्तिक खोज मिडिया ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ ।
सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ता*लाब*न्दी गर्न पुगेका तीन महिला प*क्रा*उ परेका छन् ।
बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्र*ह*रीले प*क्रा*उ गरेको हो । मुलुकको न्याय प्रणाली जो*गा*उनका लागि भन्दै उनीहरू ता*लाब*न्दी गर्न पुगेका हुन् ।





प्रतिक्रिया दिनुहोस