सामूहिक ब*लात्का*रका तीन आरोपी प*क्रा*उ
430 Views
रुपन्देही , २३ कात्तिक खोज मिडिया ।
सामूहिक ब*लात्का*रको अभियोगमा प्र ह रीले तीन युवालाई प*क्रा*उ गरेको छ। बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई ब*ला*त्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग*अलग ठाउँबाट प्र*ह*रीले प*क्रा*उ गरेर सा*र्वज*निक गरेको हो।
तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट निय*न्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घ*ट*नामा कसैको दबाब छैन’, उनले भने।
एक्लै सुतिरहेको अवस्थामा ती युवाले ज*बर्ज*स्ती धम्क्याउँदै पा*लैपा*लो ब*ला*त्कार गरेको भन्ने पी*डि*तको उ*जुरी परेकाले जिल्ला प्र*हरी कार्यालयबाट टोली परिचालन गरी पी*ड*कको खोजी गरिएको थियो।
उक्त घ*ट*ना थामथुम पार्न गाउँका केहीले पी*डि*तका आफन्तहरूकै उपस्थितिमा पी*डि*त युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्र*ह*रीको भनाइ छ।
मुलुकी अ*प*रा*ध संहितामा १८ वर्ष वा माथिका क*सु*रदा*रलाई ब*लात्का*रको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक ब*ला*त्कार पु*ष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ।





प्रतिक्रिया दिनुहोस