ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
463 Views
हेटौडा , २३ कात्तिक खोज मिडिया ।
हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठ*क्क*र दिँदा मोट*रसाइकल चालकको घ*ट*नास्थलमै मृ*त्यु भएको छ।
मृ*त्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन्।
ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नि*यन्त्र*णमा लिई कारबाही अघि बढाइएकोे जिल्ला प्र ह री कार्यालयका प्र ह री नायब उपरीक्षक जयश्वर रिमालले बताए।





प्रतिक्रिया दिनुहोस