सिरहाको फर्निचर शोरुममा आ*गला*गी लाखौँको क्ष*ति
428 Views
सिराह , २३ कात्तिक खोज मिडिया ।
सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा वि*द्युत् स*ट भएर सोमबार आ*गला*गी हुँदा लाखौँको सामान ज*ले*र न*ष्ट भएको छ ।
गोलबजार नपा ६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिब १२ लाखको मूल्य बरावरको सामाग्री जलेको प्र*ह*रीले जनाएको छ ।
गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादवको घर भाडामा लिएर सञ्चालन गरेको शोरुममा वि*द्यु*त् स*र्ट भएर आ*गला*गी भएको हुनसक्ने प्र*ह*रीले अनुमान गरेको छ । गोदाममा करिब १२ लाख मूल्य बराबरको सामान रहेको सञ्चालक ज्योति नायकले बताए ।
जसमध्ये सबै सामाग्री ज*ले*को इलाका प्र*ह*री कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । आ*गो गोलबजार नगरपालिकाको वारुण य*न्त्रको सहयोगमा नेपाल प्र*ह*री, सशस्त्र प्र*ह*रीले करिब एक घण्टा लगाएर नि*य*न्त्रणमा लिएको थियो ।





प्रतिक्रिया दिनुहोस