वायु प्र*दु*षणले पुरुषको प्रजनन् क्षमतामा प्र*भा*व पार्ने
799 Views
काठमाडौँ , २३ कात्तिक खोज मिडिया ।
धेरै प्र*दुष*ण भएको ठाउँ पुरुषका लागि धेरै घा*तक हुने एक अनुसन्धान पत्ता लागेको छ । वायु प्रदु*षणका कारण विभिन्न प्रकारका रो*गहरु लाग्ने गर्छ । तर, यसले पुरुषको प्र*जनन् क्षमतामा पनि असर पार्छ ।
वायु प्र*दु*षणले मस्तिष्कमा पीडा पैदा गर्ने र शु*क्रकि*टको संख्या प्रभा*वित गर्छ । यो एउटा रिसर्च पत्रिकामा प्रकाशित भएको छ । तर, यसअघि पनि तातो हावाले शु*क्रकि*टमा असर पार्ने खुलेको थियो ।
प्र*दु*षित हावामा सास फेर्दा पुरुषका लागि ख*तरना*क साबित हुन सक्छ । पुरुषमा बच्चा बनाउने क्षमतामा पनि कमि आउँछ । तनावपूर्ण स्थितीमा मस्तिष्कसँग प्रजनन् अंगको सीधा सम्बन्ध हुन्छ । जसले प्रजनन् क्ष*मतालाई असर पार्छ । र शुक्र*किटको संख्यामा कमि आउँछ । वायु प्र*दुष*णको असर मस्तिष्कमा पर्ने भएकाले शुक्र*कि*टमा पनि असर पर्छ ।
अनुसन्धान प्रमुख तथा युएमएसओएममा मेडिसिनका सहायक प्रोफेसर जेकाग यिगले वायु प्रदुषणले प्रजनन् क्षम*तामा ह्रा*स ल्याउने बताए । मेडिसिनमा एमडी प्रोफेसर तथा युएमएसओएममा कार्डियोलोजी रिसर्चका निर्देशक चाल्र्स होंगका अनुसार वायु प्र*दु*षणले मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोगहरु पैदा गर्छ । यस्तै, प्रदु*षणले मस्तिष्कमा पीडा पैदा गर्ने र जसको सीधा असर प्रजनन् क्ष*म*तामा पर्ने उल्लेख गरेका छन् ।





प्रतिक्रिया दिनुहोस