कास्कीमा खातामा बाउन्स चेक दिने व्यक्ति प*क्रा*उ
508 Views
कास्की , २३ कात्तिक खोज मिडिया ।
कास्की प्रहरीले बैङ्किङ कसुर मु*द्दामा एक जनालाई प*क्रा*उ गरेको छ ।
पोखरा १३ घर भई ,पोखरा- १० बुद्ध चोक बस्ने शंकर गुरुङ बैङ्किङ कसुर मु*द्दामा प*क्राउ परेको कास्की प्र*हरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिएका हुन् ।
डिएसपी हमालका अनुसार गुरुङले खातामा पर्याप्त रकम नभएको अवस्थामा रु १३ लाख ८० हजारको चेक काटेर दिएका थिए ।
कार्तिक १८ गते प*क्राउ परेका गुरुङलाई बैङ्किङ कसुर सम्बन्धी मु*द्दामा उच्च अदालत पोखराबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस