श्रीमतीको ह*त्या गरी जङ्गलमा फाली फरार श्रीमान् प*क्रा*उ
964 Views
कपिलवस्तु , २२ कात्तिक खोज मिडिया ।
श्रीमतीको ह*त्या गरी जङ्गलमा फा*लेर फ*रा*र मृ*त*कका श्रीमानलाई प्र*ह*रीले कपिलवस्तुमा प*क्रा*उ गरेकाेे छ ।
आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको ह*त्या गरी जङ्गलमा फा*लेर फरार रहेकाे अभियाेगमा महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई शुक्रबार बिहान प्रहरीले प*क्रा*उ गरेको छ ।
२०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर पाएपछि इलाका प्र*हरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घ ट नास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन ।
गत असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घ ट नास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।
घ*ट*ना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले ह*त्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्र*ह*रीले बुद्धभूमि नगरपालिका-९ डुमरामा फेला पारी प*क्रा*उ गरेको हो ।
चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झ*ग*डा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगि हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न
आएको प्र*हरीले जनाएकाे छ । घ*ट*नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको
छ ।





प्रतिक्रिया दिनुहोस