७ वर्षीय मनिषा घाँटी रे*टि*एको अवस्थामा मृ*त फेला
458 Views
सुर्खेत , २२ कात्तिक खोज मिडिया ।
घरबाट नजिकैकाे पसलमा सामान किन्न भनेर गएकी ७ वर्षीया बालिका घाँ*टी रे*टि*एकाे अवस्थामा सुर्खेतमा मृ*त फेला परेकी छिन् ।
सुर्खेतकाे लेकवेशी नगरपालिका-१ ढापखर्क बस्ने गगन बहादुर सुनारकी छोरी ७ वर्षीया मनिषा सुनार घरबाट करिब ५ सय मिटर टाढा रहेको खरबारीमा सोमबार मृ*त अवस्थामा फेला परेकी छन् ।
आइतबार सामान किन्न भनेर घर नजिकैको पसलमा गएकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा घाँ*टी रे*टि*एको अवस्थामा उनको श*व फेला परेको प्रह*रीले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस