डिगबोइमा डा. कालू शर्माको पहिलो कविता संग्रह कटु सत्य बिमोचित
571 Views
कृष्ण रानाभाट
आसाम, भारत २२ कात्तिक खोज मिडिया ।
आसामको डिगबोइमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीको अबसरमा बरिस्ठ डाक्टर कालु शर्मा सुबेदीको पहिलो कृति `कटु सत्य´ कविता संग्रहको बिमोचन गरिएको छ ।
बिहिवार डिगबोई (तेल नगरी ) नगरमा रहेकोे श्री श्री नेपाली बिष्णु मन्दिर समिति, टोपला बस्तीको आयोजनामा बिमोचन कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिगबोइ महाविद्यालयका नेपाली बिभाग प्रमुख तथा साहित्यकार प्राध्यापक देवीचरण सेढाईले कृतिको विमोचन गर्दै नेपाली साहित्यको उन्नयनमा एक इटा थपिएको, प्रबासमा रहेका साहित्यकारहरुलाई थप प्रेरणा मिलेको बताउनु भयो । उहाले नेपालमै छपाइ गरि आसाममा बिमोचन गर्नुले यहाँ रहेका साहित्यकारहरु ऋणी भएको बताउनु भयो ।
कवि शोभाकान्त गौडेलले डा. शर्माले कवि तथा कविताको बारेमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आजिवन सदस्य समेत रहनु भएका
डाक्टर शर्माले आफ्नो बाल्यकाल बिताएको डिगबोइ सेरोफेरो र जिवनमा भोगेका कटु सत्य कुराहरु कृतिमा समेट्नु भएको बताउनु भयो ।
सो अबसरमा कृतिका रचनाकार डा. शर्मा, कवि गौडेंल र पत्रकार कृष्ण रानाभाटलाई नेपाली बिष्णु मन्दिर समितिका अध्यक्ष नारायण उपाध्याय र नारी कल्याण समिती बिगबोइकि अध्यक्ष डम्बरी उपाध्यायले दोसल्ला र ढाका टोपी लगाएर सम्मान गरेका थिए ।
सो अबसरमा बापापुङ डिगबोइ दुर्गा पुजा समितिका पुर्व अध्यक्ष, भारतिय तेल कम्पनी डिगबोइका मर्मत बिभागका फोरमेन तथा समितिका सल्लाहकार हरिप्रसाद उपाध्याय, आसाम गोर्खा सम्मेलनका कोषाध्यक्ष ध्रुव उपाध्याय पुजारी सालिकराम उपाध्याय, मार्घेरीटा नेपाली साहित्य सभाका सचिव खेम प्रसाद उपाध्याय, कवि नवीन अर्याल, साहित्यकार थानेस्वोर शर्मा, सल्लाहकार बाबुराम सुनार, नारी कल्याण समिति डिगबोइकी अध्यक्ष डम्मरी उपाध्याय तथा पदाधिकारीहरु भगवती उपाध्याय र माया शर्मा, मन्दिर समितिका कोषाध्यक्ष मोहन पाण्डे, काठमाडौ निवासी शिक्षक राकेश प्रधानले देवकोटाका कविता बाचन गर्नुका साथै तथा शुभकामना मन्तव्य दिएका थिए।
श्री श्री नेपाली बिष्णु मन्दिर समितिका अध्यक्ष नारायण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नारी कल्याण समिति, साहित्यकार तथा साहित्य अनुरागीहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।को अबसरमा बरिस्ठ डाक्टर कालु शर्मा सुबेदीको पहिलो कृति (कटु सत्य) कविता संग्रहको बिमोचन गरिएको छ ।
बिहिवार डिगबोई (तेल नगरी ) नगरमा रहेकोे श्री श्री नेपाली बिष्णु मन्दिर समिति, टोपला बस्तीको आयोजनामा बिमोचन कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिगबोइ महाविद्यालयका नेपाली बिभाग प्रमुख तथा साहित्यकार प्राध्यापक देवीचरण सेढाईले कृतिको विमोचन गर्दै नेपाली साहित्यको उन्नयनमा एक इटा थपिएको, प्रबासमा रहेका साहित्यकारहरुलाई थप प्रेरणा मिलेको बताउनु भयो । उहाले नेपालमै छपाइ गरि आसाममा बिमोचन गर्नुले यहाँ रहेका साहित्यकारहरु ऋणी भएको बताउनु भयो ।
कवि शोभाकान्त गौडेलले डा. शर्माले कवि तथा कविताको बारेमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आजिवन सदस्य समेत रहनु भएका
डाक्टर शर्माले आफ्नो बाल्यकाल बिताएको डिगबोइ सेरोफेरो र जिवनमा भोगेका कटु सत्य कुराहरु कृतिमा समेट्नु भएको बताउनु भयो ।
सो अबसरमा कृतिका रचनाकार डा. शर्मा, कवि गौडेंल र पत्रकार कृष्ण रानाभाटलाई नेपाली बिष्णु मन्दिर समितिका अध्यक्ष नारायण उपाध्याय र नारी कल्याण समिती बिगबोइकि अध्यक्ष डम्बरी उपाध्यायले दोसल्ला र ढाका टोपी लगाएर सम्मान गरेका थिए ।
सो अबसरमा बापापुङ डिगबोइ दुर्गा पुजा समितिका पुर्व अध्यक्ष, भारतिय तेल कम्पनी डिगबोइका मर्मत बिभागका फोरमेन तथा समितिका सल्लाहकार हरिप्रसाद उपाध्याय, आसाम गोर्खा सम्मेलनका कोषाध्यक्ष ध्रुव उपाध्याय पुजारी सालिकराम उपाध्याय, मार्घेरीटा नेपाली साहित्य सभाका सचिव खेम प्रसाद उपाध्याय, कवि नवीन अर्याल, साहित्यकार थानेस्वोर शर्मा, सल्लाहकार बाबुराम सुनार, नारी कल्याण समिति डिगबोइकी अध्यक्ष डम्मरी उपाध्याय तथा पदाधिकारीहरु भगवती उपाध्याय र माया शर्मा, मन्दिर समितिका कोषाध्यक्ष मोहन पाण्डे, काठमाडौ निवासी शिक्षक राकेश प्रधानले देवकोटाका कविता बाचन गर्नुका साथै तथा शुभकामना मन्तव्य दिएका थिए।
श्री श्री नेपाली बिष्णु मन्दिर समितिका अध्यक्ष नारायण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नारी कल्याण समिति, साहित्यकार तथा साहित्य अनुरागीहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस