स्कुटर र मोटरसाइकल ठ*क्क*र खाँदा एकको मृ*त्यु
424 Views
काठमाडौँ , २१ कात्तिक खोज मिडिया ।
झापामा मोटरसाइकल र स्कुटर ठ*क्कर खाँदा एक जनाको मृ*त्यु भएको छ। बिर्तामोड ६ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल ठक्कर खाँदा शनिबार साँझ एक जनाको मृ*त्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको रातो रङको पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटीसँग ठ*क्कर खाएको थियो।
दु*र्घ*ट*नामा स्कुटी चालक मेचीनगर १० बस्ने ४२ वर्षीय डिल्ली कार्की, उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्का मोटरसाइकलको पछाडि सवार हल्दिबारी ४ का २१ वर्षीय पिजेश लामा घाइते भएको प्र*ह*रीले जनाएको छ।
घा*इतेमध्ये स्कुटीको पछाडि सवार मनिष कार्कीको उपचारका क्रममा बिएण्डसी अस्पतालमा राति ९ बजे मृ*त्यु भएको झापा प्र*ह*रीका प्रवक्ता राकेश थापाले बताए।
घा*इते अन्य दुई जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। दु*र्घ*टनामा संलग्न हल्दिबारी ४ बस्ने २५ वर्षीय नरेश तामाङ फरार रहेको र उनको खोजी भइरहेको प्र*ह*रीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस