सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दु*र्घ*ट*ना, ९४ जनाको ज*लेर मृ*त्यु
448 Views
फ्रीटाउन, २१ कात्तिक खोज मिडिया ।
सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठो*क्किएपछि भएको बि*स्फो*टमा कम्तीमा ९४ जनाको मृ*त्यु भएको छ। बि*स्फो*टमा दर्जनौं मानिस घा*इते भएका छन् । लरीसँग ठो*किएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आ*गोले ’राउण्ड का मानिस र सवारी साधनमा सल्किएको थियो।
ट्याकरनजिक मानिसहरुका डढेका श*व छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आ*गोला*गीबाट ठूलो मानवीय क्ष*ति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुः*ख व्यक्त गरेका छन् ।
दु*र्घ*टनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् । फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ।





प्रतिक्रिया दिनुहोस