ललितपुरमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको मृ*त्यु
519 Views
काठमाडौं २० कात्तिक खोज मिडिया ।
ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्या*न गएको छ । वि*स्फोटमा परी अन्य दुई जना घा*इते भएका छन् ।
मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर वि*स्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृ*त्यु भएको बताएका छन् ।
घटनामा थप दुई घाइतेका भएका छन् । घा*इतेको पहिचान हुनसकेको छैन । घ*ट*नाको थप विवरण आउन बाँकी छ ।





प्रतिक्रिया दिनुहोस