ट्याक्टर दु*र्घटनामा तीनको मृ*त्यु
933 Views
जाजरकोट, १७ कात्तिक, खोज मिडिया । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दु*र्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ ।
नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्ट दुर्घटनामा परेकाे हाे । दु*र्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे ।
नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।





प्रतिक्रिया दिनुहोस