आज थप ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १४ हजार नाघ्यो
469 Views
१७ असार । मुलुकमा थप ४ सय ८२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८२ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस