सबै जिल्लामा कोरोना फैलियो, आज थप ४ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो
372 Views
१४ असार । मुलुकमा थप ४ सय ६३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६३ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस