आज थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो
584 Views
२३ जेठ । मुलुकमा थप २ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय संख्यामा ७८ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ६७ पुरुष र ११ महिला छन् । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस