सुनपाती भ्वासाको दुइ बिध्यालय
495 Views
सुनापति भ्वाँसाको विद्यालय दुईवटा एकै ठाउँमा विद्यार्थी नपढाउने हो भने विद्यालयको दर्बन्दी कटाैति भएर जानेछ र यो गाउँको वालवालिका डहू र रुपाकोटमा जानुपर्ने वाध्यता हुन्छ निकट भविष्यमै।त्यसैले गाउँका अविभाबक र बुद्धिजीवीहरुले गाउँको विद्यार्थी गाउँकै विद्यालयमा(साबिकको ८ र ९ वडाको) पढाउने गराैँ।विद्यालय जोगाउने अभियानमा लागाैँ।शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयमा इन्टरनेट जडान गराैँ।नीजि स्तरमा राखिएको शिक्षक दर्बन्दी कटाएर पढाईलाई प्रविधिमय बनाउनमा लगानी गराैँ।कक्षा संचालन सामूहिक रुपमा गराैँ दर्बन्दीका शिक्षक र शिक्षिकाहरुबाट।परम्परागत ढंगको पठनपाठनमा परिमार्जन गराैँ।विद्यार्थीको भविष्यलाई ख्याल-ठट्टा नसोचाैँ।नमानाैँ।हामीले नगरे कसले गर्ने?बहाना-बाजि नगराैँ।दोस अरुलाई नथुपाराैँ।सक्ने गराैँ।तपाईं।हामी।सबैले।गाउँको।आँगनको।घुर्यानको।स्कुल।विद्यालय।जोगाउने।राम्रो बनाउनेतिर सबै लागाैँ।
https://www.youtube.com/watch?v=fD-nR5fFJM0&feature=share
प्रतिक्रिया दिनुहोस