अनिशा सापकोटा बहिनीलाई आफुले सक्दो सहयोग गरौ !! धनले न सके पनि मनले सक्दो शेयर गरौ !
1387 Views
मेरो प्यारो साथी अनिशा सापकोटा लाइ Meningo
Encephalitis र Brain TB जस्तो घातक रोग देखिएको र बिगत १९ दिन देखि पाटन हस्पिटलमा उपचारचलिरहे पनि अझै कम्तिमा १ महिना सम्म उसको उपचार यहि गतिले गर्नुपर्ने र हालको अवस्थामा करिब ६५ हजार प्रति दिनको खर्च हुन आउने हुनाले उसको उपचारमा अझ थप सहयोग कोलागि हामी सबै माझ बिनम्र अनुरोध गर्दछौ / हाम्रोसानो सानो सहयोगले नै कसैले नया जीवन प्राप्त गर्नसक्छ / त्यसैले कृपया सम्पूर्ण व्यक्ति हरुले आफुले सकेजति सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ /
Everest Bank a/c=00100501221060
Branch=Baneshwor
a/c holder= Ranjana Dhakal
contact: Ranjana-9842480701
HELP!!! HELP!!! HELP!!!
हाम्रो प्रिय साथी अनिशा सापकोटा लाइ Meningo
Encephalitis र Brain TB जस्तो घातक रोग देखिएको र बिगत १९ दिन देखि पाटन हस्पिटलमा उपचारचलिरहे पनि अझै कम्तिमा १ महिना सम्म उसको उपचार यहि गतिले गर्नुपर्ने र हालको अवस्थामा करिब ६५ हजार प्रति दिनको खर्च हुन आउने हुनाले उसको उपचारमा अझ थप सहयोग कोलागि हामी सबै माझ बिनम्र अनुरोध गर्दछौ / हाम्रोसानो सानो सहयोगले नै कसैले नया जीवन प्राप्त गर्नसक्छ / त्यसैले कृपया सम्पूर्ण व्यक्ति हरुले आफुले सकेजति सहयोग गरिदिनुहुन…
source:bihanipost
प्रतिक्रिया दिनुहोस