प्रेममय समाज बनाउन एकमात्र व्यक्तिको भूमिका रहन्छ
864 Views
रजनि तामाङ्ग
कास्की , खोज मिडिया २६ भदौ । “वास्तवमा प्रेमले प्रेममय समाजलाई निर्मार्ण गर्छ ।” अभिमानले अभिमानको समाजलाई निर्मार्ण गर्छ । “यो संसारमा प्रेम एउटा यस्तो अचुक औषधि हो ।” “जसले अभिमानलाई नम्रतामा परिवर्तन गर्छ र क्रोध रुपी अग्निलाई शितल जलमा परिवर्तन गर्छ ।”
“जब अभिमान आउछनि त्यो अभिमानलाई पनि प्रेम जब मनमा पलायो भने त्यो अभिमान उसको सहजै नस्ट भएर जान्छ ।” जुन हाम्रो शक्ति छ जसले क्रो*ध र अ*ग्निलाई शितल बनाइदिन्छ । त्यसैले त्यो शितलतालाई यदी हामीले समाजमा प्रयोग गर्छौ भने सुन्दर सब्य समाज बन्छ ।
*यदी प्रेमको सट्टा क्रोधलाई अपनाउछौ बदलाको भावलाई अपनाउछौ अथवा एकापासको कम्प्युटिसनलाई हेर्छौ भने अवस्य पनि हाम्रो चाहना बिपरित नै समाज बन्न पुग्छ ।* यदी सुन्दर समाज सुन्दर देश बनाउन चाहान्छौ भने सबैभन्दा पहिला हामीले हेरौ कि जब यो श्रिस्टिको आधार भनेको प्रेम कहानी बाटै शुभारम्भ भएको छ ।
हाम्रो जीवनको आधार पनित प्रेम नै हो र हामी जब संसारमा आएका थियौ प्रेमले भरेर आएका थियौ । त्यसैले सानो बच्चालाई हेर्दा हामीलाई प्रेम भावना जाग्छ । सत्रुको बच्चा किन नहोस , चाहे सत्रुको बच्चा होस् , चाहे अपरिचित बच्चा होस् चाहे कुनै हामीसंग टाढा भएको बच्चा होस् फेरी पनि हामीलाई प्रेम पलाउछ । काखमा लिउ एकपटक बोलाउ एकपटक उसको नजरमा नजर जुदाउ भन्ने भावाना जाग्छ भने त्यो पबित्र प्रेमको जीवन आज यहाँ अनेक प्रकारको कुरीति , कुटनीति र अनेक प्रकारको दुषित भाइब्रेसन्ले गर्दा आज समाज दुखि हुन् पुग्यो ।
त्यसैले वास्तवमा हेर्नेहो भने यो श्रिस्टि चक्र सतिउत्रेतामा पवित्र आत्मिक आध्यात्मिक प्रेम थियो । जहाँ कुनै पनि बाउन्ड्री थिएन । कहिँ कुनै पनि सर्त थिएन र जहाँ कुनै पनि प्रकारको भौतिक, ईच्छ्या, आकन्क्ष्याको आधारमा अपेक्षाको आधारमा प्रेम थिएन ।
जसलाई भनिन्छ ! दैवि प्रेम अथवा देवताहरुको प्रेम ! अनि द्वाप्पर कलियुगमा आएपछि प्रेममा पनि अलिकति विकृत प्रेम देह अभिमानको प्रेम भयो जसरि देह अधुरो छ अपुरो छ र देहको सिमित समय पछि आत्माले अर्को सरिर लिन्छ त्यस्तै प्रेम पनि एउटा सिमित सिमा रेखा दायरा भित्र बादीन पुग्यो जसले गर्दा हामीले जुन त्यो प्रेमको याद गर्छौ तर आज संसारमा त्यो प्रेम कहाँ रह्यो र ? हामीले हेरौंन एउटा साथि साथीको प्रेम सुधामा र कृष्णको प्रेम कत्ति आदर्श र घनिष्ट को प्रेम थियो ।
कृष्ण त्यति महान सुधामा गरिब तर पनि कुनै पनि रुप रङ गन्ध नहेरिकन उहाँले प्रेम गर्नु हुन्थ्यो तर अहिलेको प्रेम स्वार्थमा भरियो । त्यसैले भानिन्छनी संसारको प्रेम क्षे र्णी क छ । जसरि हामीले कागती खनछौनि कागतीको रस आउदा सम्म निचरेर खान्छ जब रस आउँन छोडेपछि तेस्लाई फ्याकिदिन्छौ । भमराले पनि फुलको रस आउदा सम्म चुस्छ रस आउँन छोडेपछि छोडेर हिडीदिन्छ ।
“फलमा पनि तेस्को रस आउदा सम्म हामीले चुस्छौ, रस आउन छोडेपछि त्यो खोइयालाई फाल्दिन्छौ ।” त्यस्तै संसारको प्यार भनेको हाम्रो रङ, रुप, गन्धको आधारमा रह्यो । “तर परमात्माको प्यार त्यो होइन ।” जुन हामीसंग रुप नहुदा, रंग नहुदा, गन्ध नहुदा पनि भगवान्ले निस्वार्थ प्यार गर्नुहुन्छ । तर, हामीले स्वार्थबस प्यार गर्यौ ।





प्रतिक्रिया दिनुहोस