उपप्रधानमन्त्री महतोलाई सिंहदरबार प्र*वेशमा रो*क गर्नुकाे रह*स्य खुल्याे
634 Views
काठमाडौं, खाेज मिडिया ८ असार । नेपालमा नाम नै नसु*निएको नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई मुलुककै प्र*शासनिक निकाय सिंहदरबार प्र*वेश गर्नमा रो*क लगाएको घो*षणा गरेको छ।
त्यस पार्टीले कुनै बि*ज्ञ*प्ति नि*कालेर उपप्रधानमन्त्री महतोलाई मुलुककै प्रशासनिक निकाय सिंहदरबार प्र*वेश गर्नमा रो*क लगाएको घो*षणा गरेको भने हैन । अति क*डा सुर*क्षा ब्यव*स्था भएको भनिएको सिंहदरबारको दक्षिणगेटमा एक पर्चा टाँसेर त्यस पार्टीले उपप्रधानमन्त्री महतोलाई सिंहदरबार प्र*वेश गर्नमा रो*क लगाएको घो*ष*णा गरेको न्युज २४ टेलिभिजनले स*मा*चार लेखेको छ।
स*मा*चारमा सा*र्वज*निक गरिएको प*र्चामा नयाँ पार्टी/नेपाललाई उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्र*माण दिन न*सकेको कुरा उल्लेख छ।
प*र्चामा लेखिएको छ!*नयाँ पार्टी! नेपालले दिएको समय सी*माभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्र*माण देखाउन न*सक्ने क*थित भा*रती*य नाग*रिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्र*वेश नि*षे*ध गरिएको छ।
सोही पर्चामा नेपाली नागरिक भएको प्र*माण पे*श नगरे आगामी दिनहरुमा क्र*मश! देशभरी नै प्र*वेश निषे*ध गरिने उल्लेख गरिएको छ। सिंहदरबारको गेटमा टाँ*स गरिएको त्यस प*र्चाको आ*धि*कारिकताका बारेमा कहींकतैबाट पु*ष्टि भएको छैन।
त्यस ध*म्कीलाई बे*वास्ता गर्दै उपप्रधानमन्त्री महतो सिंहरबारस्थित आफ्नो कार्य*कक्षमा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस